“साथी”
तारा सोमरे हिसार (भारत) हिजो सम्म हामी एक हौं भन्दै हिड्ने साथी, आज किन बिरानो हुँदै छौं।। एउटा थालमा भात खान्थ्यौं, आज किन भट्टे सराप, गाली गर्दै हिडदै छौ।। संगै झोला बोकि देखेका सपनाहरु, यात्राका ती रमाईला दिनहरु, भोकै, प्यासैमा गर्दै उकाली ओराली, चौपारी बसि गुनगुनाउँने जनवादी गितहरु।। किन भुलेउँ तिमिले विगतलाई ? सर्वहारा वर्गका […]