मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सत्यकाे लडाइँ हुन्छ !!

सत्यकाे लडाइँ हुन्छ !!

  • मङ्लबार, जेष्ठ २४, २०७९
सत्यकाे लडाइँ हुन्छ !!

जनक बि सि

एकतामा एकता संघर्ष एकता हुन्छ
संघर्षमा संघर्ष एकता संघर्ष हुन्छ ।

मुलतः यि सिद्धान्त लेनिनवादि सैलि हुन
सत्य एकताको कुरा गरिरहदा चुप लाएर बसेका छन।

एकताको काम र जिम्मेवारी भने नलिने
जनताको समस्या सम्बाेधन गरि रहदा अराजकताकाे अवरुद्ध सिर्जना गर्ने ।

नाममात्रको एकता भित्र अराजकताहरुकाे हुल छ
गलत प्रबृतिकाे बिरुद्ध संघर्षकाे जरुरी छ ।

नाममात्रका एकताहरु सत्य भिजन ल्याएर आऊ
हाम्रो दर्बिलो एकतालाई खाेक्रो बनाउछाै भने अराजकता कै हुलमा जाऊ ।

एकतामा अराजकतावादकाे बिरुद्ध हामीले गरेको संघर्ष ठिक छ
एकतामा संगठनलाई कमजोरी बनाउने तिमीहरूकाे गतिविधि बेठीक छ ।

एकतामा जनता सितकाे सम्बन्ध नङ र मासु रुपि जाेडिएकाे हुनु पर्छ
जनता समस्यालाई कुल्चेर बेइमानी चालमा लात ठाेकेर तिम्रो महत्त्व आकाङ्क्षा भने अन्त्य हुनै पर्छ ।

गलत प्रबृति बिरुद्ध संघर्ष भने चलि नै रहन्छ
असत्यकाे बिरुद्ध सत्यकाे लडाइँ चलिरहदा सत्यकाे जित त अनिवार्य छ ।

चर्चामा

सम्बन्धित समाचार