मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • भारतमा नयाँ सेना भर्तिको बिरूद्धमा शंघर्स!

भारतमा नयाँ सेना भर्तिको बिरूद्धमा शंघर्स!

  • आइतवार, असार ५, २०७९
भारतमा नयाँ सेना भर्तिको बिरूद्धमा शंघर्स!

सुरेशकुमार पान्डे — भारत बिशाल देशहो त्यँहाको जन संख्यापनि लगभग एक अरब ३५करोडको हाराहारीमा पुगिसकेकोछ।त्यही अनुपातमा देशभित्र पढेलेखेका डिप्लोमा होल्डर युवाहरू वेरोजगारछन।
अहिले भारतको सबैभन्दा राम्रो फैसल्टी युक्त डिपार्ट मैन भनेकै फौजी डिपार्टमैन्टनै हो।उनिहरूको लागी अहिलेपनि पुरानै प्रकारको पेन्शिन स्किम लागुछ।
त्यसैले गर्दा अहिले युवाहरूको आकार्सक पनि फौजको नोकरी भयको अबस्थामा बिजेपी सरकारले देश बाट पेन्शिनको भार कमगर्नको लागी नयाँ युक्ति सुरूगरेकोछ।
अहिले “अग्निपथ”भर्ति सम्बन्धि जारी पत्रमा सरकारले प्रष्ट सँग लेखेकोछ यो बर्ष४६हजार जवान भर्ति गर्ने र त्यसबाट पच्चिस प्रतिसत यानी की एक सएमा पच्चिस जानालाई राखेर पचहत्तर जानालाई चार बर्ष पछि निकाल्ने यानी की पच्चिस जनालाई मात्रै थाई जागिर मिल्ने त्यसो भयपछि बिस्तारै काम पनि लिने र पेन्सिनको भारपनि कम हुने सरकारको अनुमानछ।उनिहरूले छे मैना तालिममा र साढे तिन बर्ष मात्रै सेवामा तैनात रहने भनिएकोछ।सुरूमा तिस हजार भारू र अन्य भत्ता समेत दिने योजनाछ।
यो स्किम सफल भयो भने बिस्तारै फौजी क्याम्प समेत निजी करणको खेमामा पुग्नेछ।भारतमा सरकारको यो नीति मङ्गल बारको राजनाथ सिहँ गृह मन्त्रीले घोषणा गरेपछि त्यसको बिरोधमा भारत ब्यापी प्रदर्शन हुनथालेकोछ बिहार युपी र हरियाणा पञ्जाब लगायतका सहरहरूमा रेल सेवा समेत अबरूद्ध भयको जानिफकारको भनाईछ।तेलंगाना राज्यमा तोडफोड आगलगी समेत भयको खबरमाछ।सरकारको यो निर्णयले युवाहरू जस्ले फौजको लागि तैयारी गर्दै थिए उनिहरूमा निरास छाएकोछ।उनिहरूको भनाई त्यसपछि हामिले के गर्ने?भारत सरकारको वेरोजगारी दर अप्रेल मैनामा७:८३पुगेको थियो भन्ने समाचारछ।कोविडले गर्दा पनि दशौँ लाखले नोकरी गुमाएका थिए।
भारतको सरकारले सबै बिभागमा निजी करण र ठेकेदारी पर्था लागु गरेकोछ।त्यो निजी करण उद्धारी करण र ब्यपारी करणको मारमा परेका युवाहरूले अहिले त्यो आन्दोलनलाई सहयोग गर्दै आएको बुझिएकोछ।”अग्निपथ”को लावामा अहिले भारतिय भूमी जलेको आभाष हुन्छ।भारतका सबै जसो राज्यहरूका कर्मचारीलाई बिगत पिन्शिन बाट सन २००६देखून वांचित गरिएकोछ।अहिले ति बिभागहरूले पनि पुरानो पिन्शन स्किमलाई बहाल गर्न लगातार सरकार समक्ष आवाज त उठाएकाछन तर सरकार त्यसबारेमा नि शब्द भयकोछ।त्यो मात्र होइन उनिहरू निजी करणको पक्षपोषण भयको कुरा वेलावेलामा बताउँदै आएकाछन।बिजेपीको सरकार घोषित रूपमानै निजीकरणको पक्षमा छ।करिव१४लाख जवानले कामगर्ने भारतिय सेना देशको एउटा मुख्य रोजगार दाता समेतहो।विस्वमा धेरै सशस्त्र सैनिकहरू हुनेमध्यको देश भारतपनिहो।
भारतले एका तिर आफ्नै देशको अबस्थालाई पार्दर्शित बनाउँन सकेकोछैन आर्काको देशलाई बढि चिन्ता र चासो देखाउ्ने उस्को बिस्तारवादी निती अहिलेपनि बरकरारछ।तर सरकारको कटर हिन्दुवादी बिचारले भने बिस्तारै साम्राज्यवादी रूप धारणा गर्दै आएकोछ।यो अबस्थामा नेपालले भारत सँग श्रम सम्झौता गर्नु वा शान्ति तथा मैत्री सन्धि समेतको कुनै औचित्ता देखिदैन।
आफ्नै देशभित्र वेरोजगार युवाहरूको भिड् भयको अबस्थामा हाम्रो देशका युवाहरूले भारतमा गएर सरकारी नोकरी हासिल गर्नु भनेको त्यो भेगुताको धार्निनै हो भन्ने हामिलाई लाग्छ भेगुताको धार्नि पुग्दैन त्यसतै नेपाली युवाहरूले भारतमा रोजगार पाउँन कठिनछ।यही कुरालाई देशको सरकारले बुझ्दा बुझ्दै पनि बुचपचाएर आज देशका होनहार युवा नोकरीको तलासमा घरबिहिन भयकाछन।
हाम्रो देशको जन संख्य त भारतको तुलनामा धेरै न्युनहो तर पनि हाम्रो सरकारको परनिर्भरताको परिणाम जनत आज बिदेशीका गल्लि र कोठीमा भौंतारिएकाछन।जुन देशको यो अबस्थाछ त्यही देश सँग श्रम सम्झौता गरेर कुन देशलाई नोक्सान पुग्ला यो हरकसैलेपनि अनुमान लगाउन सक्छ।भारत सँग नेपालको शान्ति तथा मैत्री सन्धिलाई हामिले असमान भन्नेकारण पनि यहीनै हो।एउटा सानो देश जस्को जन संख्या अंझैपनि तिन करोड अपुगछ त्यस्तो देशले सवा अरब भन्दा पनि बढी जन संख्या भयको देश सँग बराबरीको सन्धि गर्नु भनेको अत्यान्तै लज्जासपद,आत्मा घाती र असमान सन्धि हुन्छ त्यसैको परिणाम आज देश बिस्तारै फिजि बन्दै गएकोछ।आउँने दिनमा देश सिक्किम वा युक्रेन समेत बन्न सक्ने अबस्था आइपरेकोछ।आर्को तिर भारतले नेपालीहरूलाई अघोषित रूपले पाखालगाउँदै आएकोछ।
भारतमा बिजेपीको सरकार हुंदा सम्म त्यँहा निजिकरण र ठेकेदारी पर्थामा कमि आउँने संकेतपनि छैन अहिलेको अग्निपथ पनि त्यसैको एउटा कढी हो।बिहार युपीमा रेलगाडी माथि आगजनि समेत गरेकाछन याता यात अबरूद्ध भयकोछ।सरकारको गलत नीतिका कारण देशमा आन्दोलनको बिकास हुने सम्भावनाछ।नजिकै त्यँहा राष्टपतिको निर्वाचन पनि हुने म्याद पुरा भैसकेकोछ।त्यो हिसाबले पनि सरकारले अरूपार्टीलाई दवाब दिएर आफ्नो भाग शुरक्षित राख्ने प्रयात्न गर्नेछ।

चर्चामा

सम्बन्धित समाचार