महत्त्वपूर्ण व्यक्तिसँग भेटघाट हुनेछ। आफन्तले धोका दिनेछन्। कार्यमा बाधा आउनेछ। मानसिक चिन्ता बढ्नेछ। आर्थिक विवाद होला।
मनमा त्रास बढ्नेछ। महत्त्वपूर्ण कार्य सफल हुनेछन्। अध्ययन/अध्यापनमा सफलता मिल्नेछ। धन आर्जन हुनेछ। आक्रोश बढ्नेछ।
वैचारिक मतभिन्नता बढ्नेछ। खर्च बढ्नेछ। धार्मिक कार्य हुनेछन्। विश्वास गरेका व्यक्तिबाट धोका हुनेछ। अध्ययनमा बाधा आउनेछ।
सामाजिक सद्भाव बढ्नेछ। बौद्धिकता बढ्नेछ। धन सञ्चित हुनेछ। आर्थिक कारोबार बढ्नेछ। नयाँ मित्र बन्नेछन्। बुद्धि बढ्नेछ।
व्यवसायमा सुधार आउनेछ। मनमा हर्ष बढ्नेछ। शैक्षिक क्षेत्रमा लगानी बढ्नेछ। शत्रु सक्रिय रहनेछन्। स्वास्थ्य समस्या बढ्नेछ।
धार्मिक आस्था बढ्नेछ। घरायसी खर्च बढ्नेछ। सामाजिक कार्यमा मन जानेछ। मन प्रसन्न रहनेछ। मिष्ठान्न भोजन हुनेछ। स्फूर्ति बढ्नेछ।
मानसिक चिन्ता बढ्न सक्छ। मित्रको सहयोग मिल्नेछ। पारिवारिक असमझदारी बढ्न सक्छ। शैक्षिक यात्रा होला। मनोरञ्जनमा ध्यान जानेछ।
सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। राजनीतिक अन्योलता बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। पेटसम्बन्धी समस्या हुनेछ। बुद्धि बढ्नेछ।
आकस्मिक धन प्राप्ति हुन सक्छ। दैनिक कार्य सफल हुनेछन्। गलत निर्णयले आलोचना बढ्नेछ। मित्रको सहयोग प्राप्त हुनेछ।
व्यावसायिक योजना बन्नेछन्। घरायसी समस्या बढ्नेछ। बौद्धिकताको प्रशंसा हुनेछ। अध्ययनमा सुधार आउनेछ। आरोप लाग्न सक्छ।
धार्मिक आस्था बढ्नेछ। महत्त्वपूर्ण सामान हराउन सक्छ। सही निर्णयले आत्मिक सन्तुष्टि मिल्नेछ। सिर्जनात्मक कार्य हुनेछन्।
आफन्तको सहयोगले कार्य सफल हुनेछन्। सामाजिक कार्यमा खर्च बढ्नेछ। धार्मिक यात्रा हुनेछ। नयाँ सामान खरिद हुनेछ।