बाजुराको सदरमुकाम मार्तडीमा झडप, प्रहरी माथि ढुङ्गा प्रहार (भिडियाे सहित)
बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा नेपाल बिद्यार्थी संघ, अनेरास्वीयु माधब समुह र अनेरास्वीयु केपी समुह बिच झडप भएको छ । नेपाल बिद्यार्थी संघ, अनेरास्वीयु माधब समुहले केपी वलीको सरकार बिरुद्ध निकालेको बिरोध जुलुशमा अनेरास्वीयु केपी समुहले अबरोध गर्न खोज्दा झडप भएको हो । दुुइ पक्ष बिच भएको झडपलाई प्रहरीले नियन्त्रण गर्न लठ्ठि चार्ज गरेको थियो । प्रहरीले […]