बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा एमालेको १० बुँदे कार्यान्वयन गर्न तोकिए तीन नेता

सुदूरपश्चिममा एमालेको १० बुँदे कार्यान्वयन गर्न तोकिए तीन नेता

  • सोमवार, भदौ १४, २०७८
सुदूरपश्चिममा एमालेको १० बुँदे कार्यान्वयन गर्न तोकिए तीन नेता

२०७५ जेठ २ मा फर्किएपछि नेकपा एमालेले ७ वटै प्रदेशमा प्रदेश इन्चार्जको जिम्मेवारी तोके सगै सुदूरपश्चिममा पनि तीन जना नेतालाई खटाईएको छ। एमालेले पार्टी विवाद समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनको लागि भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी तोकेको हो।

एमालेले हालै सम्पन्न भदौ ८ गतेको स्थायी कमिटी बैठक र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन–१२ मा ती नेतालाई १० बुँदे सहजीकरण गर्न जिम्मेवारी निर्धारण गरेको हो।

चर्चामा

सम्बन्धित समाचार