लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी
दसैँ तिहार मनाउन पदाधिकारी तथा कर्मचारीहरु घर गएको बेला लुम्बिनी बिकास कोष परिसरभित्र शुक्रबार अचानक आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार बिकास परिसरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजे भएको आगलागीबाट कलिला बोटबिरुवा चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको छ । कोषभित्र आगलागीको खबर पाए पछि लुम्बिनी […]