शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • नेपालमा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण

  • बिहिबार, कार्तिक ६, २०७७
नेपालमा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार २१५ छ। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्। आज देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८१२ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार