प्रहरीका ४६ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस
काठमाडौं — नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । समितिले चिरन्जिवी दाहाललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । रेशम बोहरा, भोलाकुमार भट्ट, सुरज कार्की, सुवास बुढाथोकी, सन्तोष रोक्का र रबिन बिष्ट […]