सर्पलाल गिरीकाे सुझाव सहितकाे अनुराेध
सराेकारवाला पक्षकाे तत्काल ध्यान पुगाेस । सबै जिल्लामा याे लागू नहुन सक्छ बाजुरा जिल्लाकाे हकमा काेराेना भाईरस Covid-19 भित्रिन नदिन स्थानीय प्रशासन, स्थानीय निकाय, राजनीतिकदल, नागरिक समाज र अाम समुदायले सरकारले ताेकेकाे लक डाउनकाे पालना गरेका छन । यत्तिले पुग्दैन । अब देशविदेशबाट गाउँ भित्रियकाबाट काेराेना भाईरस भित्रिने अाशंका भएकाले सम्बन्धित नागरिकलाई सम्बन्धित स्थानीय पालिकाले […]