बझाङमा कानुनको धज्जी उडाउदै यातायात व्यवसायी: प्रहरी प्रशासन भने मुखदर्शक
अर्थ जङ शाही, बझाङ – बझाङको सदरमुकाम चैनपुर सहरबाट सूर्मा तर्फ गईरहेको जिपले सामान बोक्ने ठाउँ ‘हुटमा’ भाडाका यात्रु बोक्ने गरेको पाइएको छ।जीपले छतमा समेत यात्रुहरु कोचाकोच हालेको दृष्य प्रस्ट देखिन्छ। साँघुरो र खाल्डाखुल्डी परेको सडकको यात्रामा सिटमा मात्र होइन, हुटभरि पनि उत्तिकै यात्रु जिपमा सवार थिए। त्यतिकै सामान राखिएको थियो। जिपले भित्र कोचाकोच यात्रु […]