बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ६
  • भूकम्प प्रभावितका लागि सुदूरपश्चिम सरकारले एक करोड दिने

भूकम्प प्रभावितका लागि सुदूरपश्चिम सरकारले एक करोड दिने

  • शनिबार, कार्तिक १८, २०८०
भूकम्प प्रभावितका लागि सुदूरपश्चिम सरकारले एक करोड दिने

धनगढी — जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा प्रभावित भएकाहरूको राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ प्रदान गर्ने भएको छ । उद्धार, राहत र पुनःस्थापनाका लागि सुदूरपश्चिम सरकारले उक्त रकम सरकारी कोषमा जम्मा गर्ने भएको हो ।

सामाजिक विकास मन्त्री झपटबहादुर साउदले स्वास्थ्य उपचारमा सहयोग गर्न औषधिसहित २० जना स्वास्थ्यकर्मीको टोली आजै धनगढीबाट भूकम्प प्रभावित क्षेत्रमा पठाउन लागिएको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार