८४ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । न्याय परिषदले ८४ जना न्यायाधीशलाई सरुवा सिफारिस गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले ८४ जना न्यायाधीशलाई उच्च अदालतको न्यायधीश पदमा सरुवा सिफारिस गरेको हो । बैठकले उच्च अदालत जनकपुरको राजविराज इजलासबाट उच्च अदालत जनकपुरमा सरुवा सिफारिस गरेको छ भने उच्च अदालत पाटनका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत दिपाय, महेन्द्रनगर इजलासमा सरुवा […]