बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गाेली चल्याेे १ जना घाईते

कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गाेली चल्याेे १ जना घाईते

  • सोमवार, पुस २०, २०७७
कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गाेली चल्याेे १ जना घाईते

कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गाेली चलेकाे छ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार एसएसबीको गोली लागेर घाइते भएका प्रहरीले बताएको छ। सीमा क्षेत्रमा गाेली चलेकाे खबर प्राप्त भएपछि प्रहरी टाेली परिचालन गरिएकाे कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले  बताए।

गाेली लागेर १ नेपाली घाईते भएकाे बुझिएपनि आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेकाे उनले बताए। स्थानीयकाे भनाईमा भने भारतिय एसएसबीले गाेली चलाउदा एक जना गम्भीर घाइते भएका छन्।

चर्चामा

सम्बन्धित समाचार