कञ्चनपुरमा १ सय रुपैँया जरिवाना तिर्न नसकेका १० जना २ वर्षपछि पक्राउ
धनगढी–जिल्ला अदालत कञ्चनपुरबाट जनही १ सय रुपैँया जरिवाना तोकिएका फरार प्रतिवादी २ वर्षपछि पक्राउ परेका छन्। गाली बेइज्जती मुद्दामा जिल्ला अदालतले २०७५ साल माघ २४ गते १ सय जरिवाना तोकेका १० जना फरार प्रतिवादी पक्राउ परेका हुन। पक्राउ पर्नेमा महाकाली नगरपालिका–५ का दुरपाल सिह रानामगर, मेमसरा रानामगर, निरा महरा रानामगर, दुर्गा बहादुर रानामगर, मनमाया देबी […]