शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • पाँचौ साँफेबगर महाेत्सब माघ २४ गतेबाट हुने

पाँचौ साँफेबगर महाेत्सब माघ २४ गतेबाट हुने

  • आइतवार, माघ १, २०७९
पाँचौ साँफेबगर महाेत्सब माघ २४ गतेबाट हुने

अछाम — पाँचौ साँफेबगर महाेत्सबकाे आयाेजना माघ २४ गते देखी  साँफेबगरमा हुने भएकाे छ । अछाम चेम्बर अफ कमर्सकाे आयाेजनामा माघ २४ गतेबाट फागुन १ गतेसम्म साफेबगरकाे सिसमघाडिमा महाेत्सव हुन लागेकाे हाे ।

कला, संस्कृति, रितिरिवाज, भेषभुषाकाे संगरक्षण गर्ने उदेश्यले महाेत्सब हुने आयाेजक समितिले जनाएकाे छ । चेम्बर अफ कमर्स प्रदेश कमिटी सदस्य भरत खड्काकाे संयाेजकत्वमा बसेकाे बैठकले ७१ सदस्यिय मुल आयाेजक समिति गठन गरेकाे छ । महाेत्सब मुल आयाेजक समितिकाे संयाेजकमा अछाम चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष खेमराज ढुंगानालाई ताेकेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार