कैलालीको अत्तरियाबाट एक किलो चरेससहित युवक पक्राउ
धनगढी – कैलालीको अत्तरियाबाट एक युवक चरेससहित पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ बसपार्कबाट बझाङका सत्यनारायण फुलारा चरेससहित पक्राउ परेका हुन्। बझाङको छब्बिस पाथिभारा गाउँपालिका वडा नम्बर ६ का २९ वर्षिय फुलारा एक दशमलव पाँच किलोग्राम चरेससहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, मालाखेतीको प्रहरी समूहले शुक्रवार साँझ उनलाई अत्तरिया बसपार्क क्षेत्रबाट […]