५७ वर्षपछि लिभरपुलको पोष्टमा भिल्लाको सात गोल
ओली वाट्किन्सले पहिलो हाफमा ह्याट्रिक गरेपछि प्रिमियर लिग च्याम्पियन लिभरपुरमाथि एस्टन भिल्लाले ७–२ को अविष्मरणीय जीत हासिल गरेको छ । कीर्तिमानी रकम खर्चेर भिल्लाले अनुबन्ध गरेको वाट्किन्सले आइतबार रातिको खेल अघि कहिल्यै प्रिमियर लिगमा गोल गरेका थिएनन् । तर, लिभरपुलको हाइलाइन र व्यक्तिगत गल्तीको फाइदा उठाउँदै ३९ मिनेटभित्र आफ्नो ह्याट्रिक पूरा गरे । कप्तान ज्याक […]