रोग पाल्दै हलिया महिला
प्रकाश सिंह फाल्गुण, ४ बुढिन्नदा १ पिपलडाडी कि ६३ बर्षिय घिरु लुवारको तल्लो पेट दुखेको बषौ भईसकेको छ । ७ बच्चाको जन्म दिएकि घिरुले आर्थिक अभाबका कारण धेरै बर्ष देखि पेटको समस्या भएपनि आर्थिक अभाबले रोग पाल्दै आएकि छन् । “तिन वटा बच्चा पाए देखिनै तल्लो पेट दुख्न शुरु भएको हो, खानलाई हामि पैशा पाउदैनौ, […]