पुरुष बिहिन बन्दै गाँउ
प्रकाश सिंह बाजुरा, ३ बैशाख लामो खडेरीले आजित बनेपछि शुदुरपश्चिम प्रदेशका बाजुरा, बझाङ्ग र कर्णाली प्रदेशका सबै जिल्ला धेरै गाँउका युवाहरु सबै भारत तिर हिडेका छन् । पुरुष जति सबै भारत हिडेपछि गाँउनै पुरुष बिहिन बन्दै गएका छन् । ४२ बर्ष पछिको लामो खडेरीका कारण बाजुराको पुर्वउत्तरी क्षेत्र, बझाङ्ग, कर्णालीका हुम्ला, मुगु, जुम्ला र कालिकोट […]