एक दिने अभिमुखिकरण गोष्ठि सम्पन्न
लैङ्गिक हिशा सम्बन्धि एक दिने अभिमुखकिरण सदरमुकाम मार्तडीमा सम्मपन्न भएको छ । मनोसामाजिक परामर्श सम्बन्धि जिल्ला स्थित सरोकारवाला निकाय सँग अभिमुखकिरण गरिएको ओपोरनका जिल्ला फिल्ड संयोजक राधा आचार्यले वताएकि छन् । जिल्ला स्थिति मनोसामाजिक कार्यक्रता, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, सामुदायिक संस्थाका प्रतिनिधि गरी ३० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट, […]