शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • एक दिने अभिमुखिकरण गोष्ठि सम्पन्न

एक दिने अभिमुखिकरण गोष्ठि सम्पन्न

  • बिहिबार, अशोज ९, २०७६
एक दिने अभिमुखिकरण गोष्ठि सम्पन्न

लैङ्गिक हिशा सम्बन्धि एक दिने अभिमुखकिरण सदरमुकाम मार्तडीमा सम्मपन्न भएको छ । मनोसामाजिक परामर्श सम्बन्धि जिल्ला स्थित सरोकारवाला निकाय सँग अभिमुखकिरण गरिएको ओपोरनका जिल्ला फिल्ड संयोजक राधा आचार्यले वताएकि छन् ।
जिल्ला स्थिति मनोसामाजिक कार्यक्रता, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, सामुदायिक संस्थाका प्रतिनिधि गरी ३० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट, जपाइगोका रमेश थापा, सिभिक्टका कर्ण रिमाल, सेभहाउसका सन्तोषि दानी थापाले गरेकि थिइन्, । त्यस्तै अभिमुखिकरणमा समन्वय सहजिकरण ओपोरनकी राधा आचार्यले गरेकि थिईन् ।
अभिमुखिकरण गोष्ठिमा उपप्रमुख कबिता बिष्टले न्यायिक समितिको काम कर्तव्यको बारेमा सहभागिलाई जानकारी गराएकि थिईन्, भने स्वास्थ्य सेवाको बारेमा जपाइगोका रमेश थापाले गरेका थिए । मनोसामाजिक समस्या र मनोसाजिक समस्या बाट उत्पन्न कारणहरुको बारेमा कर्ण रीमाल र सन्तोषि दानी थापाले गरेकी थिईन् । अभिमुखिकरण गोष्ठिको आयोजना ओपोरनले गरेको थियो । सहयोग नर्वेलियम एम्बेसी र युएनएफीको आर्थिक सहयोगमा भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार