बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • ज्ञानेन्द्र शाहीलाई उपराष्ट्रपतिका छोराको प्रश्न, प्लेन भित्र मन्त्रीलाई थर्काएर हिरो बन्न खोजेको ?

ज्ञानेन्द्र शाहीलाई उपराष्ट्रपतिका छोराको प्रश्न, प्लेन भित्र मन्त्रीलाई थर्काएर हिरो बन्न खोजेको ?

  • बुधबार, अशोज ८, २०७६
ज्ञानेन्द्र शाहीलाई उपराष्ट्रपतिका छोराको प्रश्न, प्लेन भित्र मन्त्रीलाई थर्काएर हिरो बन्न खोजेको ?

ज्ञानेन्द्र शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए ।

नेपालगंज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योशेश भट्राई माथि भएको दु*र्व्यवहारको विषयमा धेरै टिका टिप्पढी भए । यसै बिच उपराष्ट्रपतिका छोराले एक कार्यक्रममा ज्ञानेन्द्र शाहीलाई चेतावनी दिदै भनेका छन , गणतन्त्र कुन दुखले ल्याको थाहा छ ?

तेसै मन्त्री जस्तो मान्छेलाई थर्काउन मिल्छ,अझ ज्ञानेन्द्र शाहीमाथी खनिदै भने ,प्लेन भित्र मन्त्रिलाई थर्काएर हिरो बन्न खोजेको ? उक्त कार्यक्रममा गणतन्त्रको महत्व र पूर्व राजाले दिएको दुख पनि सुनाए ।

पुरानो सविधान राजतन्त्रले बोकेको थियो र अहिलेको सविधान हामि जनताका लागि हो पनि उहाँले भन्नुभएको थियो । उक्त विषय बारेको भिडियो आगाडीको यस लिंकमा https://www.youtube.com/watch?v=iRLrg6ypgEs गएर हेर्न सक्नुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार