यस्तो छ कांग्रेसका ८ सांसदले दर्ता गराएको संविधान संशोधन विधेयक
तराई मधेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका ८ सांसदले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्। कांग्रेस सांसद उमाकान्त चौधरीको नेतृत्वमा प्रदीप गिरि, अमरेशकुमार सिंहसहित ८ सांसदले संशोधन विधेयक दर्ता गराएको प्रतिनिधि सभाको विधेयक शाखाका प्रमुख नारायण ढकालले जानकारी दिए। संशोधन दर्ता गराउनेमा उमाकान्त चौधरी, अमेरशकुमार सिंह, प्रदीप गिरि, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, […]