‘तेस्रो धार भनिएका एमालेका नेता घर न घाटका’
काठमाडौं — लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले एमाले उपाध्यक्षद्धय युवराज ज्ञवाली, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवद्धय योगेश भट्टराई, गोकर्ण विष्ट सहितका तेस्रो धारका नेताहरु अहिले घर न घाटका भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत् संग्रौलाले आत्मसमर्पणको शैलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका उनीहरुलाई अहिले ओलीले भाउ नदिँदा […]