त्रिवि उपकुलपति समक्ष नेबि संघको १४बुदे ज्ञापनपत्र
त्रिभुवन विश्वविद्यालयमा असान्दर्भिक गतिविधि बढेको भन्दै उपत्यकाका १३ आगिंक क्याम्पससम्बद्ध नेपाल विद्यार्थी संघ इकाइ समितिले त्रिभुवन विश्वविधालय समितिका सभापति हरि आचार्यको नेतृत्वमा सामुहिक ज्ञापन बुझाएको छ । आइतबार त्रिवि केन्द्रीय क्याम्पस, त्रिचन्द्र, शंकरदेव, नेपाल कमर्शलगायतका १३ क्याम्पसका नेविसंघ नेताहरुले १४ बुँदे ज्ञापन बुझाएका हुन् । त्रिबिको नयाँ नेतृत्व आएको ८ महिनासम्म पनि गति लिएर काम […]