आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • राजनीति
  • कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने

  • शनिबार, चैत्र २१, २०७७
कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको हो।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय भएको छ। केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले देउवालाई बुढानिलकण्ठमा भेटेर सरकार गठनको अग्रसरता लिन भनेका थिए।

चर्चामा

सम्बन्धित समाचार