ओलीको विवादास्पद २० पन्ने सर्कुलर (पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले ब्युँताइदिएपछि फागुन २८ र चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली गुटका दुईवटा बैठक बसे । माओवादी छाडेको केही नेताहरु र केपी ओली समूहका नेताहरुको उपस्थितिमा बसेका दुबै बैठकबाट पार्टीको विधान दुईचोटि संशोधन गर्ने, महाधिवेशनको मिति तोक्ने, केन्द्रीय कमिटीमा २३ जना माओवादीका नेताहरुलाई मनोननय गर्ने, […]