शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • एकीकृत समाजवादीको घोषणापत्र : २०० युनिटसम्म नि:शुल्क बिजुली (पूर्णपाठ)

एकीकृत समाजवादीको घोषणापत्र : २०० युनिटसम्म नि:शुल्क बिजुली (पूर्णपाठ)

  • मङ्लबार, बैशाख ६, २०७९
एकीकृत समाजवादीको घोषणापत्र : २०० युनिटसम्म नि:शुल्क बिजुली (पूर्णपाठ)

काठमाडौं — नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ । उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ । त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।

हेर्नुहोस् घोषणापत्र :

चर्चामा

सम्बन्धित समाचार