शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • बिधी र बिधानअनुसार उम्मेदवार छनौट गरेका छौ नेपाली काँग्रेस सभापती रावल (भिडियो सहीत)

बिधी र बिधानअनुसार उम्मेदवार छनौट गरेका छौ नेपाली काँग्रेस सभापती रावल (भिडियो सहीत)

  • बिहिबार, बैशाख ८, २०७९
बिधी र बिधानअनुसार उम्मेदवार छनौट गरेका छौ नेपाली काँग्रेस सभापती रावल (भिडियो सहीत)

बाजुरा — स्थानिय तहको निर्बाचनका लागि स्थानिय तहका प्रमुख उप प्रमुख छान्नका लागि नेपाली काँग्रेसले बिधी र बिधान अनुसार नै छनौट गरेको नेपाली काँग्रेस बाजुराका सभापती रामसिं रावलले बताएका छन । नेपाली काँग्रेसकै नेताहरुले एक लौटी गरेको आरोप छ नी भन्ने पत्रकारको प्रस्नमा काँग्रेस सभापती रावलले यस्तो बताएका हुन ।
सत्तारुढ गठबन्धनको रुपमा रहेको नेपाली काँग्रेस बाजुरामा पनि सबैलाई मिलाए लैजान बिभिन्न छलफल हुदै आएको सभापती रावलले बताए । उम्मेदवार छनौटमा सकस भएको काग्रेसमा धैर दलहरुलाई पनि मिलाएर लैजानुपर्ने भएकोले कही कतै बिरोध हुनु स्वाभाबिकै भएको बताएका छन । बडिमालिका खवर संगको समसामुहीक अन्तबार्तामा धेरै स्थानीय तहको उम्मेदवार छनौटको अन्तिम टुङ्गो लागी सकेको भए पनि केही स्थानीय तहको भने छलफलमै रहेकोले केही दिनमै मिलाउन सकिने उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार