निर्वाचनसम्बन्धी एकीकृत कानुन जारी गर्ने आयोगको तयारी
काठमाडौं — निर्वाचनसम्बन्धी ऐन र दर्जनौँ आचारसंहिता, निर्देशिका तथा कार्यविधि मर्ज गरेर एकीकृत कानुन जारी गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । हाल निर्वाचनसम्बन्धी ऐनको संख्या मात्र दशवटा छ । यसबाहेक आठ नियमावली, ६ आचारसंहिता, ३२ निर्देशिका, चार कार्यविधि र पाँचवटा नीति क्रियाशील छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी हाल रहेका कानुनलाई एकीकृत गर्न लागिएको […]