मन्त्री मण्डल बिस्तार पछि माओबादीमा किचलो
बाजुरा– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तारे पछि उनको पार्टीमा किचलो शुरु भएको छ। मुख्यमन्त्री भट्टले नेकपा एमालेका प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूणर्ा जोशी र नेकपा माओबादी केन्द्रका मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । भने यस्तै एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र माअबोदी केन्द्रका मानबहादुर सुनार राज्यमन्त्री नियुक्त […]