शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • बजेट भाषण : वृद्ध भत्ता चार हजार पुग्यो

बजेट भाषण : वृद्ध भत्ता चार हजार पुग्यो

  • शनिबार, जेष्ठ १५, २०७८
बजेट भाषण : वृद्ध भत्ता चार हजार पुग्यो

सरकारले वृद्धाभत्ता बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्धाभत्ता चार हजार पुर्याएको घोषणा गरेका हुन् ।
सबै किसिमका सामाजिक सुरक्षा भत्ता २५ प्रतिशत वृद्धि गरेको सरकारले वृद्धभत्ता चार हजार पुर्याएको हो । अब ७० वर्ष पुगेका वृद्धवृद्धाले मासिक रुपमा चार हजार रुपैयाँ वृद्धभत्ता पाउनेछन् ।

यसअघि वृद्धभत्ता तीन हजार रुपैयाँ वितरण हुँदै आएको थियो ।

चर्चामा

सम्बन्धित समाचार