आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु

बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु

  • शनिबार, जेष्ठ १५, २०७८
बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु

बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका -३ बरकुराली कन्सिनाका महेश नाथको शुक्रबार खरफागलाको भीरबाट लडेर मृत्यु भएको बताइएको छ। उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार