शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड

  • शनिबार, जेष्ठ १५, २०७८
कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड

सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् ।

पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार