आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाचार
  • सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क

सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क

  • शनिबार, जेष्ठ १५, २०७८
सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क

सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी अस्पतालमा पत्रकारको निशुल्क उपचार हुने जानकारी दिएका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार नेपाल पत्रकार महासंघको सदस्य भएका र सूचना विभागको परिचयपत्र लिएका पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको हो ।

श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा गर्ने भएको छ भने बीमा शुल्क सरकारले तिर्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार