स्वाब संकलन गरेर पठाएको १७ दिन सम्म पनि पिसिआर रिपोट आएन
बाजुरामा जिल्ला बाट स्वाब संकलन गरेर धनगढी पठाएको १७ दिन बितिसक्दा पनि रिपोट आएको छैन् । जेठ १७ गते आईतवार कोरोनाका कारणले बालिकाको मृत्यु र आमा संक्रमित पुष्टि भएको थियो । उनिहरु बसेको धुरालसैन क्वारेनटाइन, उनिहरु आएको बसको, स्वास्थ्यकर्मी र प्रहरीको १९ गते स्वाब संकलन गरेर धनगढी पठाएको थियो । स्वाब संकलन गरेर प्रादेशिक अस्पताल […]