आज यी स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा
मनसुनी प्रभावका कारण शुक्रबार देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार दिउँसो आज धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ […]