शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

  • शुक्रबार, जेष्ठ २१, २०७८
माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ ।

बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार