शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • बैतडीमा पानीको बाल्टीमा डुबेर १८ महिने बालिकाको मृत्यु

बैतडीमा पानीको बाल्टीमा डुबेर १८ महिने बालिकाको मृत्यु

  • शुक्रबार, जेष्ठ २१, २०७८
बैतडीमा पानीको बाल्टीमा डुबेर १८ महिने बालिकाको मृत्यु

बैतडीमा पानीको बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ कुलाउका शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको बिहीबार पानीको बाल्टीमा डुबेर मृत्यु भएको स्थानीय नरेश तिवारीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार