प्रहरीद्वारा अवैध मदिरा नष्ट
रौतहट रौतहटको गरुडामा प्रहरीले सयौँ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिकाका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय छेउमा ३०० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ । चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधन चेकजाँचको क्रममा प्रहरीले उक्त मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका […]