शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • समाचार
  • आज मुलुकका केही स्थानमा वर्षा

आज मुलुकका केही स्थानमा वर्षा

  • शनिबार, अशोज ९, २०७८
आज मुलुकका केही स्थानमा वर्षा

आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार