रोकिन सक्छ भटमास, सूर्यमुखी र पाम तेलको निर्यात
काठमाडौं — भारत सरकारले भन्सार महसुल घटाएपछि घट्ने आकलन गरिएको भटमास, सूर्यमुखी र पाम तेलको निर्यात कात्तिक महिनामा पनि वृद्धि देखिएको छ । साउनदेखि कात्तिक मशान्तसम्म ४७ अर्ब ४६ करोड रुपैयाँको भटमास, सूर्यमुखी र पाम तेल भारत निर्यात भएकामा कात्तिकमा मात्र १० अर्ब ९ करोड ८३ लाखको निर्यात भएको छ । गत असोज २५ गते […]