शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

  • बुधबार, मंसिर १५, २०७८
थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं — पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार