छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु
काठमाडौं– रौतहट, बारा, ललितपुर, प्युठान, धनकुटा, कैलाली, सिन्धुली, बाँके र सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । रौतहट, यमुनामाई गाउँपालिका-५ झुनखुन्वा चोकस्थित सडकमा यूके बाह्र सी २९०० नम्बरको कार अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा कारमा सवार हाल नाम, थर, वतन नखुलेका ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको […]