शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • भारतमा ८ हजार ६६३ जना संक्रमित थपिए

भारतमा ८ हजार ६६३ जना संक्रमित थपिए

  • बिहिबार, मंसिर १६, २०७८
भारतमा ८ हजार ६६३ जना संक्रमित थपिए

काठमाडौँ  — भारतमा ८ हजार ६६३ जना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १० हजार २०७ जना कोरोनामुक्त भएका छन् भने २८५ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाका सकृय संक्रमितको संख्या एक लाख ७ हजार ४०१ मा झरेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४६ लाख ५ हजार ४३९ छ । तीमध्ये ३ करोड ४० लाख २८ हजार ५०६ जना निको भइसकेका छन् भने ४ लाख ६९ हजार ५३२ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

चर्चामा

सम्बन्धित समाचार