आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • जलबायूू परिर्वतन तथा बिपत सम्बन्धी दिने पत्रकारीता तालिम आजदेखी सुरु

जलबायूू परिर्वतन तथा बिपत सम्बन्धी दिने पत्रकारीता तालिम आजदेखी सुरु

  • बुधबार, मंसिर १५, २०७८
जलबायूू परिर्वतन तथा बिपत सम्बन्धी दिने पत्रकारीता तालिम आजदेखी सुरु

बाजुरा — पत्रकारहरुका लागि जलवायू परिर्वतन बिपत जोखीम ब्यबस्थापन संग सम्बन्धीत तिन दिने क्षमता अभिबृद्धि तालिमको आयोजना गरिएको छ । बाजुरा र डोटीका गरि २० जना पत्रकारहरुरलाई जलबायू परिर्वतन सम्बन्धी तालिमको आयोजना गरिएकोे हो ।

सामुदायीक उत्थनशिलता सुदृृढिकरण परियोजनाकको आयोजना तथा कारितास नेपाल अष्ट्रियाको आर्थिक सहयोगमा सो तालिमको आयोजना गरिएको सामुदायीक बिकाश मंच डोटीले जनाएको छ ।

३ दिन सम्म संचालन हुने तचालिमको प्रशिक्षक पत्रकार धबेन्द्र झाँले गर्ने आयोजकले जनाएको छ । तालिममा जिल्लामा हुने बिपत जोखीमका समचारहरुमा पत्रकारहरुको भुमिका कस्तो रहने भन्ने बिषयमा ३ दिन सम्म प्रशिक्षण गरिने प्रशिक्षक धर्बेन्द्र झाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार