शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षा
  • कोरोनाका कारण कक्षा १२ का छुटेका विद्यार्थीको परीक्षा आज

कोरोनाका कारण कक्षा १२ का छुटेका विद्यार्थीको परीक्षा आज

  • बिहिबार, मंसिर १६, २०७८
कोरोनाका कारण कक्षा १२ का छुटेका विद्यार्थीको परीक्षा आज

काठमाडौँ — कोरोनाभाइरसको सङ्क्रमणका कारण परीक्षा दिन नपाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदैछ।

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुले आफू रहेकै जिल्लाबाट परीक्षामा सहभागी हुन पाउने बताइएको छ।राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार यस्ता परीक्षार्थी देशभर ४१ जना छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आउँदो २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

चर्चामा

सम्बन्धित समाचार