विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए
काठमाडौँ — विश्वभर एक दिनमा करिब १२ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ लाख ७६ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । फ्रान्समा २ लाख १९ हजार, बेलायतमा एक लाख ६२ हजार, अमेरिकामा १ लाख ६१ हजार, इटली एक लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ […]