आइतवार, असार १४, २०८३
  • होमपेज
  • समाचार
  • देशभर हुस्सु र कुहिरो

देशभर हुस्सु र कुहिरो

  • शनिबार, पुस १७, २०७८
सेयर गर्नुहोस् :
देशभर हुस्सु र कुहिरो

काठमाडौं — काठमाडौं उपत्यकासहित देशभर हुस्सु लागेको छ। काठमाडौंमा आज बिहान ३.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो।

आज गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए। आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको भए पनि केहीबेरपछि भने घाम लाग्ने मौसमविद् प्रधानाङ्गले बताए। पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज देशभर आंशिक बद्ली रहने तर पानी भने नपर्ने उनले बताए।

चर्चामा

सम्बन्धित समाचार